Posted by: miss_ me August 5, 2008
Login in to Rate this Post:
0
?
गालबजी के भओ हउरलै ---:)
निकै सिपालु हुनुहुदोरे'छ
लौ आज चै म बाल दिन्छु हउरलै साच्ची
दिपिका सिस प्रिति राहुलदाइ लहरे बिष्टे रिठ्ठेजी सप्पै सन्चै हो?
लौ न जिम्माल बा, चिप्ले राउरो सअ ओत लाउनुहोला करे हुरिबतास आम्च जान्छ तर होसियार त हुनै पर्यो :)