Posted by: Pretty August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ तारेमाम

रिट्ठु छु ख पासा? जि त आराम्या छु।

चिप्लु, जिम्माल बा लौन डर लाग्यो मलाई त
चिप्लु तिम्रो घर चै सेफ जोन मा पर्छ हो?

लहरे हाम्रो हजुरबा त्यस्तो हुनु हुन्न के नचाहिने कुरा नगर त बाबु

मिस दि

दिपिका हो नि कस्तो भाको एक्छिन त म रुँदा रुँदा

अरे ओ बन्नो किधर गायब हो गैली है कमसेकम आज गन्नो डे मे तो अप्ना १००० वाट का स्माइल मार दे लोल और ए चन्नो भि बहोत काम दिखाइ देती है आज्काल क्या हो गया है रे?

 

 

Read Full Discussion Thread for this article