Posted by: dipika02 August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सबैलाई शुभ प्रभात !

ठुल्दाइ तारेमाम!
लहरे के छ?
रिट्ठे सञ्चै? त्यो शुभप्रभात बाँडेर लिने है।
चिप्लु आरामै?
ठुलि के छ? 
मामा दर्शन! आज त भान्जी नै ढिलो उठी मामा। हजुरले चिया खाइसक्नु भएको हो? होइन भने चाइ बनाइदिन्छु म।
सान्नानी आरामै? हिजो हनुमान ढोकामा हराउनु भएको रे लौन हो र ?
माइला दाई नमस्कार! किन यस्तो रिसाउनु भएको हो बिहान बिहानै, लौन  

मिस दि नमस्कार ! :)

पछी आउनेलाई अग्रिम नमस्कार!

Last edited: 05-Aug-08 09:46 AM
Read Full Discussion Thread for this article