Posted by: ritthe August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सबैलाई दीपीका ब्रान्डेड शुभ प्रभात !

च्या को लागि बिस्टे ज्यु लाई धन्यवाद, तर (कुरो तर बाट नै सुरु गरम न) तर पिया हराये देखी मन देखी नै चिया खान मन लागेको छैन ! म त पिया आएपछी मात्र चिया खानि !

तारेमाम ठुल्दाइ, लड्डु च्यामा घोलेर खानि हो? चिनी दुध केही नभएको अवस्थामा चियापत्ती र पानी मात्र पनि खा' छौ पाँचथरको 'इम्बुङ' भन्नि ठाउमा उहिले तर यो लड्डु च्यामा घोलेर खाको पहिलो पटक सुन्दैछु ! कस्तो भयो भन्नुस् है ठुल्दाइ?


 

Read Full Discussion Thread for this article