Posted by: दशैँ तिहार June 30, 2008
साइकल
Login in to Rate this Post:     0       ?        

justareader,

कसैले यस्तो question सोध्यो कि जसको answer मज्जाले दिन सकिँदैन, त्यस्तो बेलामा भन्छन् नि english मा - 'umm, that's a good question'. हो त्यस्तै भयो साथी मलाई नि तिम्रो question ले।

साइकलको टायरको हावा नि सकिने बेला भो होला यतिन्जेल सम्म त, अब अर्को कथामा भेटौँला नि ल, यि औलाहरु ख्याट्-ख्याट् गर्ने जाँगर चल्या दिन।

Read Full Discussion Thread for this article