Posted by: sayami June 2, 2008
Who do you think killed King Birendr's Family??????????
Login in to Rate this Post:     0       ?        

बिरेन्द्रको हत्या नभए
गोरखनाथको श्राप पुरा हुदैनथ्यो
जस्ले जसरि जे ले जस्लाइ जे गरे
वा गराए पनि आखिरमा
गर्ने चाहिं उहिं नै हो

अगाडी पछाडि हेर्नै पर्दैन

.कुनै पनि हत्यामा हत्यापछि

सबभन्दा बढि फाइदा कस्लाइ हुन्छ

त्यहिंनै हत्यारा हुन्छ।

यो हत्याको युनिभर्सल साध्य हो।

 

Read Full Discussion Thread for this article