Posted by: Nepal ko chora April 29, 2008
होली
Login in to Rate this Post:     0       ?        
दिपु, धेरै दिन पछी अर्को रमाइलो कथा पस्केको मा धेरै धेरै धन्यवाद। प्रस्तुती गजब को छ। पूजा को कुरा जती गरे पनि कम हुने रहेछ।  सामान्य घटना लाई लिप-पोत गरेर पढु-पढु पर्न सक्ने तिम्रो खुबी लाई मान्नै पर्छ। लेख्दै गर है।  
Read Full Discussion Thread for this article