Posted by: dipika02 April 29, 2008
होली
Login in to Rate this Post:     0       ?        

Nepe

नेपे दाई, हजुर जस्तो विद्वान साहित्यकारको प्रतिकृया पाउनु भनेको मेरो लागि गौरव को कुरा हो। हजुर को कुरा सँग म पनि सहमत छु। होली भन्ने चाड जुन उस्रिङ्खलता सँग मनाइछ त्यो मलाई कहिले मन परेन। कथा पढ्दा flirtatious लागे पनि मेरो होली प्रतीको सोचाइ बिल्कुल अलग छ। मैले कथामा sexual harassment, abuse, sadism प्रस्तुत गरेको छैन किन भने शायद त्यस्ले कथामा mix of emotions होला भनेर नै हो।

miss_me

sis, हजुर को हौसला त मलाई जहिले चाहिन्छ। हक नै सम्झेर मागेकी छु है :)

Read Full Discussion Thread for this article