Posted by: Nepe April 28, 2008
होली
Login in to Rate this Post:     0       ?        

हाम्रो विकृत 'होली' प्रति मेरो जति वितृष्णात्मक धारणा छ (अति नै छ के), त्यो भन्दा फरक, मलुवा र अझ भन्ने हो भने एक प्रकारको flirtatious टिप्पणी गरे जस्तो लाग्यो कथाले । होलीको दीर्घकालिन अभ्यस्तताबाट त्यस्तो (मलुवा) अवस्थामा पुगिने हो कि ?

 

त्यो बाहेक सधैं झै सुस्वादु लघुकथा । बधाई दिपिकाजी !

 

Nepe

Read Full Discussion Thread for this article