Posted by: dipika02 April 28, 2008
होली
Login in to Rate this Post:     0       ?        

Norton

हो भनेको नेत्र, पूजाले दु:ख त देकी नि हो। हाम्रो एक चोटि प्लान बनेको थ्यो नि पूजालाई जगल्टाउने, जाने होइन त?

*~Spring~* 

बसन्त, मनमा आएको कुरालाई कपी मा उतार्ने त हो नि लेख्ने भनेको। एक चोटि प्रयास गरिदिउँन भाईहाल्छ नि
 
pjna007
 
प्रेरणा, लौ हो र तिमीनै नभएको बेलामा पो टाँसेछु
अनी त्यो लोला एकदम सानो थ्यो तर सच्चिकै गुच्चै जत्रो त होइन अलिकती ठुलै थ्यो
पूजाले थाहा पाइ भने "तेरो ढाड्मा लागेको भए थाहा पाउथिस गुच्चा जत्रो कि भोगटे जत्रो हो भनेर" भन्न बेर छैन
Read Full Discussion Thread for this article