Posted by: norton April 28, 2008
होली
Login in to Rate this Post:     0       ?        
दिपिका,
होलिको कुरा सम्झ्यायोउ, रमाइलो लाग्यो। त्यो पूजाले चै तिमीलाई दु:ख दिन जान्या नै हो बा। अब होलिको बेला लोला खाने सम्भाभना धेरै हुँदा हुँदै पनि किन हिंडेर जानु पर्या नि? 
Read Full Discussion Thread for this article