Posted by: cheli April 28, 2008
होली
Login in to Rate this Post:     0       ?        
"बलुन त फुटेन छ। भुइमै गूड्इराथ्यो, उस्ले त त्यही टिपेर फुच्चेलाई लखट्दै गई। मैले केही भन्नै पाएको छैन, फुच्चे अघी अघी कराउदै गल्ली तिर लाग्यो, पूजा पछी पछी लखेट्दै गल्ली तिरै गई।" . हाम्ले नि यस्तै गर्या थियौं एकपल्ट, धन।न पूजाले जस्तो भिज्नु पर्या चाहिं थिएन !!
गर्न नि अति गर्थे नि त होलीमा आकाशमा उडेको चराको  छायाँ  भुईंमा देख्दा नि मन झसंग हुन्थ्यो!! 
Well Written दिपिका! पुराना दिनहरु फेरि याद आए !
Read Full Discussion Thread for this article