Posted by: Deep April 28, 2008
होली
Login in to Rate this Post:     0       ?        
सधैं झै सरल अनि मिठो प्रस्तुती। होलीको बेला आफुहरुलाई त एक हप्ता अघि देखि भाङ्ग नखाई नशा लाग्या जस्तो हुन्थ्यो। पानी भर्या करुवाको टुटीमा बेलुन राखेर कानै बन्द हुने गरी बल लाएर लोला भरिन्थ्यो सुर चल्या बेला। भरे अनुसार कसैलाई बजाउन पाए त! अहा! तर कैले कैले त तारो खोज्दा खोज्दै आफ्नै ज्याकेसको खल्तीमा प्वाट जाने लोला। त्यो चैं सार्है दु:खदाई हुन्थ्यो।
Read Full Discussion Thread for this article