Posted by: Rahuldai February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

चौतारीमा ठुलै दाम सभा हुन लागेको रैछनि त हो। सानो कान्छा, नेत्रे, नाराने, लहरे, हर्के अनी शुभदी ।
सबैलाई तारेमाम।

हिउं पर्‍या परेइ छ, पाठशाला बन्द गर्छन् कि भनेर टीबी खोलियो, इन्टरनेट खोलियो, अन्तमा टिरेन चढियो। त्यो भन्दा नि कष्टमय त हिंड्नु मा थियो।
लौ १ घण्टालाई न्यार न्यार नूर नूर सुन्नु छ। अंग्रेजी मा बोल्छन के हो के, बुझ्ने भये पो। सुने जस्तो , बुझे जस्तो गर्ने बानी पारी सक्यो।
 

Read Full Discussion Thread for this article