Posted by: Harka_Bahadur February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

लौ मैले सबैलाई थर्मश्मा चिया ल्ययिदिए, यिनिहरुले त आन्दोलन नै गर्न लागे हौ।
हन हाम्रो ठुल्नानीले गाउँ गाउँ मा गएर दोहोरी खेलेर कल्लाई कल्लाई ल्ययुछिन चौतारीमा, लौ हेर एउटा चिन्नु न जान्नु जेठान भन्या भनयी छ अस्थी देखी सबैलाई, के गरेको ठुल्नानी टेस्तो, हाम्रो ठुल्नानी साह्रै फराशिली, एक चोटि बोले पछी जो नि पछी पछी लाग्ने।
लौ ठुलि त्यो नरनेलाई केही गर, बेलुका बेलुका जहिले चौतारीमा उप्पु उप्पु भन्दै करौन आउछ, पागल होला तिम्रो प्यारमा। नारने भयो ठुल्नानीको दिवाना।

Good morning ta bhannai birshiyechha..

Read Full Discussion Thread for this article