Posted by: ritthe February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

नमस्ते ! नमस्ते !! नमस्ते!!!
सुक्रबारे सुखमय जदौ यो रिट्ठेको


हाम्रा तिर त हिउ परेर जिउ नै सेतो भईसक्यो भन्या, पर्न पनि कत्ती पर्न सक्या तेस्का बाजेको खप्पर
राती देखी एकनासले पर्या परै
भउते आधारातमा आँखा मिच्दै "गूड् मर्निङ" भन्न चौतारी छिरेछ फर्कदा बाथरूम छिर्न मन लागेछ सोमलाई
बाथरूमको ढोका खोल्छ त उज्यालो बत्ती बलेको देख्छ, फेरी ढोका लाउछ त बत्ती निभ्छ आँफै
"हन मेरो बाथरूम मा कस्ले यो अटोम्याटिक बत्ती हाल्देछ" भनेर सोचेछ

भरै भन्दा कुरा अर्कै परेछ गाउले हो, निन्द्राँ सुरमा बाथरूम भनेर फ्रिज खोल्न पुगेछ

Read Full Discussion Thread for this article