Posted by: shubha February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

 सोंमेसाइला-

दिने भए चिया देउ,
नदिने भए बिदा देउ ।

ठुली--

चीया खान तिम्लाइ कल्ले बोलाएर आयौ??

पिउने भए जाऊ भान्सामा आफै बनाऊ

तात्तो नछारोसंग  धम्कउदै  बिदा देऊ पो भन्च

 चौतारीले स्वागत गरिसक्यो नि

 अबतिम्लाइ कल्ले बिदा दिन्छ 

 

(ठूलीको यो गित संगै अब म भागे ल )

Read Full Discussion Thread for this article