Posted by: shubha February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

पर्बतजी सन्चै ?

मनैत  हो  यो कहिले भरिन्च कहिले रितिन्च

मोडहरुसंग जुध्धा-जुध्धै  कहिले चै टुक्रिन्च--

 

चेलीजी हामी सअ नबोल्ने हो ? :(

आज साच्ची बाटो बिराकै हो है -- तर हिजो चै 'आभी जा ए शुभ' भनेको सुनेर दौडेर आको--हिहिहि

अनि के छ त सिस? 

सानोकान्छाले पनि आज बाटो बिराएको हो :) :)

Last edited: 22-Feb-08 08:44 AM
Read Full Discussion Thread for this article