Posted by: parbatya February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
शुभ जि लाई पनि शुभ प्रभात
मार्मिक गयो नि
त्यो फोटो भान्जा हरुलाई हैन बरु भान्जी हरुलाई देखाएको चाँही मैले नि देखेको थिए, भान्जी हरु फेरी, ममी ले कादर् खान भनेको बेला, ' क्या ह्यान्सी सल्मान खान हो? ' भन्दै फोटो लिएर दौडेका थिए
Read Full Discussion Thread for this article