Posted by: shubha February 22, 2008
Login in to Rate this Post:
0
?
हरेक साझमा आउछौ सधैं कहिले त बिहानीबनेर आऊ
भुल्न चाहान्न बितेका ति साथहरू अमिट याद बनेर आऊ
शुभ-प्रभात!
'-- फोटो देखाएर उनिहरुलाई तर्साउँन काम लाग्छ के।" ---भनेसि त्यो फोटो अब मुलाई नि चाहियो छिट्टै
Last edited: 22-Feb-08 08:18 AM