Posted by: parbatya February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
के हुँदै छ ? अस्ती ठुलि ले चिया खान बोलाएको आउन भ्याइेन, आज छ कि छैन? यो हिम परेर सार्है जाडो भो , हामी जस्ता दुब्ला पाताला मान्छे लाई त झन गार्हो । मोटा को जाडो पो  बोका ले खान्छ
Read Full Discussion Thread for this article