Posted by: ritthe February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

२०३४ सालमा साना तिना बिमान्स्थल सहित् गरि ६ वटा पुगे पनि हाल सोलुखुम्बु जिल्लामा ३ वटा मात्र बिमान्स्थल चालु अवस्थामा रहेको छ !
गुगल मा रि-सोच गर्दा परिणाम जे आये पनि चैनपुर्को प्रसिद्ध 'करुवा' नै हो--ठोकुवा ठोक्छु यसमा
तेइ भएर चैनपुर  जादा एउटा असल करुवा र भोजपुर जादा एउटा असल खुकुरी किनेर ल्याएको पनि छु !

Read Full Discussion Thread for this article