Posted by: Rahuldai February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
अझै चित्त बुझेन रिट्ठे,
हाम्रो पालाको सामान्यज्ञान पुस्तक मा सोलुखुम्बुमा ६ वटा बिमान्स्थल नै भएको लेखिएको छ। होइन भने नेत्रबहादुर थापाको सामान्यज्ञान २०३४ हेर्नुस्।
अनी चैनपुर् को करुवा हो कि खुकुरी भन्ने कुरामा कन्फुस भएर गुगलमा रिसोच गर्दा खुकुरी नै भेटेकोले त्यही लेखेको हो। पुरा नम्बर चाहियो, नत्र ...............................
Read Full Discussion Thread for this article