Posted by: serial February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
कहाँ रिसाउनु ठुल्दै,
रिसाउने चलन छैन मेरो,
अब लोप सोप होइन ठुल्दै, सिधै गेर्ने हो, कसो रिट्ठे,
खोइ आज त चिलिम बिरेक पनि भएन, ग्वाँचू बाजेको कथाले
असार गरे जस्तो छ, 
Read Full Discussion Thread for this article