Posted by: ritthe February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

ठुल्दाइको २ वटा प्रश्न गलत भएको जानकारी गराउदछौ !
प्रश्न न. १ र ४ को गलत उत्तर दीइ २० अंक माइनस भएको छ !
सहि  जवाफ यसप्रकार रहेको छ:-
१. सबै भन्दा बढी बिमान्स्थल भएको जिल्ला सोलुखुम्बु जहाँ ३ वटा बिमान्स्थल रहेका छन
१. लुक्ला(भर्खरै नाम परिवर्तन गरी हिलारी तेन्जिङ राखिएको छ) २. स्याङ्बोछे ३. फाप्लु
४. 'चैनपुर' खुकुरी हैन 'करुवा'को लागि प्रसिद्ध छ-- 'खुकुरी'को लागि प्रसिद्ध 'भोजपुर' (सुन्तलेको गाउ) हो !


धन्यवाद !

Read Full Discussion Thread for this article