Posted by: Rahuldai February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
होइन, किन रिसाको लहरे?
लोप पर्नु नराम्रो हो र भन्या? लजाएको होला बरु।
लोप त जिन्दगीमा एक चोटि गर्नै पर्छ, गरेको छैन भने ढिलो भाको छैन, सुरु गर।
यो गीत गाउँने फत्तेमान माड्साबको त क्या खतरा लोप स्टोरी छ। त्यसै गाउछ यस्तो खतरा गीत?
Read Full Discussion Thread for this article