Posted by: Rahuldai February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

प्रश्न १ नेपालको सबै भन्दा बढी बिमानस्थल भएको जिल्ला कुन हो र उक्त जिल्लामा कती वोटा बिमान स्थलहरु छन? solukhmbu, ६  वटा।
प्रश्न २ प्रसिद्ध मन्दिर 'हलेसी महादेव' नेपालको कुन जिल्लामा अवस्थित  ? खोटाङग  ( अन्दाजिफिकेशन)
प्रश्न ३ पहिलो नेपाली कथानक चलचित्र कुन हो? राजाहरिशचन्द्र 
प्रश्न ४ नेपालको पुर्वी पहाड चैनपुर के को लागि प्रसिद्ध छ? खुकुरी
प्रश्न ५ पाथिभरा देवीको मन्दिर कहाँ पर्छ? पूर्व हो, ताप्लेजुङ् जिल्ला, 

Read Full Discussion Thread for this article