Posted by: ritthe February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

लु हाजिर जवाफ प्रतियोगीता सुरु गरे है गाउले हो--बिजेतालाई हर्के दाईको सौजन्यमा पर्परी भुट्या बुङुरको मासु २ प्लेट उपहार

प्रश्न १ नेपालको सबै भन्दा बढी बिमानस्थल भएको जिल्ला कुन हो र उक्त जिल्लामा कती वोटा बिमान स्थलहरु छन?
प्रश्न २ प्रसिद्ध मन्दिर 'हलेसी महादेव' नेपालको कुन जिल्लामा अवस्थित छ?
प्रश्न ३ पहिलो नेपाली कथानक चलचित्र कुन हो?
प्रश्न ४ नेपालको पुर्वी पहाड चैनपुर के को लागि प्रसिद्ध छ?
प्रश्न ५ पाथिभरा देवीको मन्दिर कहाँ पर्छ?

धन्यवाद !
 



Read Full Discussion Thread for this article