Posted by: visitor February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ नक्सा बिभाग मा त हुनुहुन्थेन नि, एक जना इ. लाई त , घर बनाउने साईट देखौन लग्या हो
बल्ल त्अल्ल गरेर देखै सकेपछी चिया खर्च गोटा २ सय को हरिया नोट खल्ती मा घुसार्दिएको थिए
कतै ठुल्दाइ त पर्नु भएन हे हे :)
Read Full Discussion Thread for this article