Posted by: Rahuldai February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

लौ रिट्ठे, यस्तो गरिमामय पद  कसैले मागेर, खोसेर पनि पाउदैन। बडा इज्जत भएको पद हो, जिम्मेवारीपूर्बक निभाउनु नै हुने छ भन्ने विश्वास छ।

भन्नाले बिस्टे गुरु चाबहिल मैजु बहाल को भाजु ? (नेवारिमा मैजु वा मयजु भन्नाले श्रीमती वा महिला बुझिन्छ भने भाउ भन्नाले श्रीमान व पुरुष)

त्यसो त त्यता तिरको खासै भूगोल थाहा छैन तै पनि नगरपालिकामा काम गर्दा त्यतातिरको गल्ली गल्लिमा ढल राख्न काम गरेको थिएं, संभवत भेटघाट न भा नि धक्कमुक्की चाँही पक्कै भाको होला।
 

Read Full Discussion Thread for this article