Posted by: ritthe February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

लौ न ठुल्दाइले के गर्न लाये
तेसै त आफुलाई बुढो भईयो अब जस्तो लाग्न थालि'रा बेला अन्तरिमकालको लागि बुढो बन्ने प्रस्ताव् अरे
खैर अब सबै गाउलेहरुको साचै नै आवाज उठ्यो भने त म बसाउन कहाँ सक्छु र, आखिर चौतारीको सेवक जो हुँ

Read Full Discussion Thread for this article