Posted by: ritthe February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ सबैलाई
खै सबै जान के मा ब्यस्त हो आज?
चेली त्यो गीत छ भने टासम न ह्या मिल्छ भने मात्र
मलाई पनि मन पर्छ त्यो गीत
ठुल्दाइ सँग छ कि, लहरे छ?

Read Full Discussion Thread for this article