Posted by: world_map February 21, 2008
Login in to Rate this Post:
0
?
ए लौ! बिस्टे, त्यो बोरामा सप्पै पैसा पो हो? मैले त पुरानो कागज र फलामको टुक्राटाक्री होला भनेर तिमीलाइ सुम्पिहालें
नखोली, पैले नै था'पा भे' अलिकति निकाल्न हुन्थ्यो नि!
ठूल्स, मैले नि मिस् गरिराछु बिर्खे दाइलाइ, हिजो फून हान्या त घर सफा गरिरा'रेछन् दुलही भित्र्याउनको लागि!