Posted by: visitor February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
ए बुढा ले कहिले देखी पोका परेर राख्या हुन,सप्पै देर गएचन, नोटा ढुसी लागि सकेछ
चान चुन सप्पै गरेर ३५,६९१ पैतालिस पैसा रछ।
बुढा नाउ मा एउटा केइ बनैदिनु पर्ला भन्ने सोच्या छु त्यो पैसो ले, बुढा फर्किने हुन हैनन।
Read Full Discussion Thread for this article