Posted by: serial February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

सपना भुलाई सारा आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ
सपना भुलाई सारा

जनम जनम नभुल्ने बाचा दिएर जाऊ
एक सुर बाँसुरीको विन्ती सुरेर जाऊ
सपना भुलाई सारा आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ
सपना भुलाई सारा

के छ हो गाम्ले हो,
सबै जम्मा भैसकेछ,

Read Full Discussion Thread for this article