Posted by: world_map February 21, 2008
Login in to Rate this Post:
0
?
लौ चौतारीमा त भीड भैसकेछ!
के हुँदैछ हँ याँ? त्यही त नेत्रे, चौतारी त 'बुटीफूल फोटू' को क्याटेगोरीमा पो छ। ए लहरे, त्यो मिलाइ पाम् त!
ठूल्लू फूल्लू ,बिजी हो तिमी?
रिट्ठ्स पाट, भो हिजोको पिरोबिलाम सल्भ?
मिस दिदी, रोल नं ८ हाजिर छु!
बिस्टूराम, तपैको सम्धीले हिजो तपैको लागि भनेर यौटा उपहार मकहाँ छोडेर जानुभा'छ।