Posted by: norton February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हन हाम्रो यो चौतारीको गाम कस्ले, किन र कहिले सार्या? हिजो दिन्भर चौतारी खोज्न भौतारिदामा बित्यो। लु बल्ल फेला पारें। सप्पैलाई बिहीवारे जदौ मेरो पनि।
Read Full Discussion Thread for this article