Posted by: Rahuldai February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

वाह ग्वाँचे वाह !!!!!!!!!!!

हो कुनै पनि नशा र दशा बाट छुट्कारा पाउन समय आउनु पर्दछ। म पनि त्यही समयको खोजी मा छु। बडा भाबुक बनाइ दियो ग्वाँचे ले । चेली , समयले कोल्टे फेरी सके, अब चुरोट न पिउने लरकी न भेटिन बेर छैन, वा कुरोटका पारखिले मात्र बर् पाउने दिन आउन सक्छ। काठमाडौ लगायत देशका अन्य ठुला शहर हरुमा १०+२ पढ्ने अधिकांश तरुणीहरु अहिले चुरोटको धुंवा संगै जिन्दगीको सपना उडाउने भै सके। अजब देशमा गजबको नजारा देख्न पाईन्छ। 
 
 

Read Full Discussion Thread for this article