Posted by: miss_ me February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

:)

दिल दुखाइ गयौ कि?मन् रुवाइ गयौ?
चुप चाप पाइला मोडी मुटु चूडाई गयौ

अभिवादन!!

शुभ-प्रभात!!चेली, चीत्रेभाइ,राहुलदाई,सुन्तले,याहू,ईश्वर अनि विष्टेजी 

ग्वाँचेभाई,

 बिशेष उपहार  राम्रो लाग्यो । बेला बेलामा यस्तै उपहारहरु पाउदै गरुम न अरु पनि ल  ---चौतारीमा झर्दा रमाइलो लाग्छ

Last edited: 21-Feb-08 09:22 AM
Read Full Discussion Thread for this article