Posted by: भउते February 20, 2008
Login in to Rate this Post:
0
?
राजु लामाको गीतमा कोरियन जोडी। वरिजीनल भन्दा १०० गुना दामी भिडियो। कम्पोज गर्नेलाई सलाम छ।
वाह क्या गीत छ, क्या भिडियो छ, क्या जोडी छ, क्या मैयाँ छिन्।
पर्खाइमा भिज्यो सिरानी।