Posted by: Narayangarh suburb February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
कता हो जिम्माल भन्ने बुढा तिर्थ जान लाग्या भन्ने सुन्य थे। लु शुभ यात्रा भन्न आको। लु राम्रै जानुस्, राम्रै ।।।।।।।।।।।अर्नुस्, र राम्ररी फर्कनुस्।

अनी उप्पु, हैन यो ट्यम ले पनी गर्नु गरयो तिमी चौतारी म हुँदा आफु नहुने, म आउँदा तिमी नहुने। फेरी त्यो लोड सेडिङ ले गरद च्याट पनि गर्ने न जुर्ने के गर्ने हो? अनी भोली पिरेम डाडो घुम्न जाने हैन त!
Read Full Discussion Thread for this article