Posted by: Rahuldai February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
यो चौतारीको छहारिमा बिष दिए नि रिस उठ्दैन, बस्छ मात्र। त्यसैले रिसानी भन्ने कुरै उठ्दैन कसो केटाहरु? ( फेरी मिसले लिङ भेद गर्‍यो भन्नु होला, यसमा चाँही रिसानी माफ है )
Read Full Discussion Thread for this article