Posted by: Rahuldai February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

लौ तेस्रो चरणको तारेमाम।
चेली र मिस नानीलाई नमस्ते गरें क्या रे।

एउटो हाम्रो जमानाको गीत याद आयो।

उस्को मायाले मार्‍यो थाहै पाएन,
जाने त गैगो भैगो, चिट्ठी आएन।

यो गाना कस्ले गाएको-गाएकी होला?

Read Full Discussion Thread for this article