Posted by: miss_ me February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

serialjee,

 लहरे भनेको बौचा हो

म्ह: फुला बौचा?

चेली नानी,

 होला नि त अर्को पटक हउरको नाम पनि त्यो के जाती  चौतारीको टुप्पाआँ  । रिसानी नहोस न  --यति राउरी चेली नानी रिसाए त चौतारीको शोभा नै हराम्च के

अनिखेरी चित्रेभाई मलाइ नउक्साउ है धेरै --लौरो ले'र आम्चू फेरि म चै

Read Full Discussion Thread for this article