Posted by: miss_ me February 20, 2008
Login in to Rate this Post:
0
?
अनि के भन्च रे तिमुरलै पढ्न मन लाए पो त पढाम्ने बाबै । मेरो के काम छैन कि भन्चुर --- तात्तो न छारो सअ भुराभुरी नभा इस्कूलमा माष्टर्नी भ'र जहिले नि जहाको तै (मजाक अरेकिम है)
अनिखेरि के छ त चि्त्रेभाई हालखबर ?निकै ब्यस्त भयौ त ? न सन्चो न बिसन्चो खै त केहि अत्तो पत्तो छैन ?