Posted by: world_map February 20, 2008
Login in to Rate this Post:
0
?
हा हा! चेली, १०, १२ वर्ष अघिको तस्वीर होला त्यो, नेटबाट चोरेर राखेको। आफू नेपालबाट निस्केकै ७,८ वर्ष भैसक्यो,
अनि के थाहा होला त मलाइ काठमाडौंमा कालो, हरियो, नीलो ट्यामपू चल्दैन भनेर!
हा हा! भौतेले ठूलीको नाममा क देखि ज्ञ सम्म पढेछन्!
अनि के थाहा होला त मलाइ काठमाडौंमा कालो, हरियो, नीलो ट्यामपू चल्दैन भनेर!
हा हा! भौतेले ठूलीको नाममा क देखि ज्ञ सम्म पढेछन्!