Posted by: world_map February 20, 2008
Login in to Rate this Post:
0
?
लहरे, खै अब मूड चल्यो भने लेख्मला नि चौतारीको इतिहास जरा खोतल्दै!
ओहो! यामे नि नेपाल जान लाको? बाटो नभा' देशाँ बस्न पुग्यो? अब उतै बस्ने गरि जान ला' हो कि के हो?
लु जिम्मी बुडाको जन्ती बाख्रो खान पाउने भयौ तिम्ले!
बिस्टेलाइ जदौ!
Last edited: 20-Feb-08 10:47 AM