Posted by: visitor February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

रिट्ठे,सोमे, ठुलि,चित्रे,पर्वते,हर्के,सम्धी ज्यु,ठुलदाइ सप्पै मा बुधवारे जदौ
हन सम्धी ज्यु भोली सबारी हुन ला भन्या? ल शुभ यात्रा अहिले देखी नै,घरमा सप्पै लाई सम्झना मर्जी होला ,

अनी देश को हाल बिहाल छ् कुरै नगरम,सम्झेर दिक्क लाग्छ , गर्न सकिने केही हैन यहाँ बसेर।

Read Full Discussion Thread for this article