Posted by: Yahoooooo February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

नमस्ते गाम्ले हो ।

चौतारी १०० औं भाग मा भेट्न पनि सकिएन ।
गाम्ले ले रमाइलो गरेछन् ।
के के जिम्बाल बा भोली नेपल जाने रे ??
ल जिम्बाल बा शुभयात्रा !
एक हप्ता पछि नेपालमै भेटम्ला नी ।
अब धेरै छैन गाम्ले सँग चौतारीमा भेट्ने पनि ।

Read Full Discussion Thread for this article