Posted by: Rahuldai February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

हो बा सम्झी ल्याउदा मुटु छोयला कचिला हुन्छ। हाहा हा हा कार भए त ठिकै थियो, हाहाकार भएर बर्बाद भो।


हुन त मेरो राजनैतीक अनुभव ( रिट्ठे, यो अनुभव त त्यो लिस्टाँ जोड्न बिर्सेंको) ले अहिले भैराख्या  घट्ना क्रमलाई सामान्य मानेको छु। त्यो भन्दा नि कहाली लाग्दो द्रिश्य परिद्रिश्य देखिरहेछु। टाल्टुले भाँडा भएको छ देश, पाङ्ग्रा नभएको गाडा भएको छ मेरो देश।

Read Full Discussion Thread for this article